
फाइल तस्वीर ।
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।
यस्तै, दिउँसो ३ बजे हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् ।
यसअघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्