१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, भदौ ७ देखि १० गते महाधिवेशनको प्रस्ताव


0
Shares

काठमाडौं । दिनभरी समूहगत छलफल व्यस्त रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकअघि पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफलले पार्टीको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा बस्ने प्रस्ताव अघि सारेको छ । बैठकले उक्त प्रस्तावको विषयमा छलफल गरेर उचित निर्णय गर्नेछ ।