३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं । बिहीबर पनि सुनको मूल्य घटेको छ ।

छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।

चाँदीको आजको भाउ १३३५ रुपैयाँ तोकिको छ ।