
अमेरिका । अमेरिकाको टेक्सस राज्यमा ७२ वर्ष पछिकै ठूलो हिमपात भएको छ । हिमपातका कारण यहाँको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।
अत्यधिक चिसोका कारण टेक्ससमा बसोबास गर्ने नेपालीहरूको जनजीवन पनि प्रभावित भएको छ । उनीहरू अहिले विद्युत आपुर्ति भएका स्थानहरूमा शरण लिन पुगेका छन् ।
हिमपातबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । टेक्ससमा रहेको करिब ३० हजार नेपालीको बसोबास रहेको छ ।एक रिपोर्ट–
प्रतिक्रिया दिनुहोस्