१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा टिप्परबाट एकको मृत्यु


0
Shares

बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक कोहलपुरका नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको हो । ठक्कर दिएर टिप्पर चालका भागेको प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिनुभयो ।