१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो ।

शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले, ‘प्रचण्डजीलाई सुरुमा वैद्यले छोडे, पछि डाक्टरले पछि छाडे अहिले झाँक्रीको साथमा हुनुहुन्छ ।’