१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार


0
Shares

काठमाडौं । भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक लगाएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका लागि भारतको एयर–स्पेस प्रयोग गर्न अनुमति मागेपछी भारतले अनुमति दिएको हो । भारत सरकारको यो कदमप्रति पाकिस्तानले स्वागत गर्दै भारतमाथि लगाएको हवाई मार्ग प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ । एजेन्सी