२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपाको दाहाल-नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको हो । बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आब्हन गरिएको छ । नेकपाका दुवै पक्षका गरी १ सय ७४ सांसद छन् ।