१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाधिवेशन सुनिश्चित भयो, युद्धस्तरमा काम थाल्नुस्ः अध्यक्ष थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनका लागि युद्धस्तरमा काम थाल्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि राप्रपाको महाधिवेशन सुनिश्चित भएको बताउँदै थापाले यस्तो निर्देशन दिनुभयो ।

बुधबार ट्विट गर्दै थापाले महाधिवेशनका लागि तयारी रहन पार्टीका सबै तहका निकाय र साथीहरुलाई आह्वान समेत गर्नु भएको छ ।

राप्रपाको महाधिवेशन २०७८ बैशाख २५ २८ काठमाडौंमा हुने तय भएको छ ।