
काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग खेल्नेछ ।
अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ ।
आयाक्सले योङ ब्वाइजसँग खेल्दा डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ । इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग खेल्नेछ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्