१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दूर्गम गाउँमा स्वच्छ पानी


0
Shares

दमौली । लामो समयदेखि पानीको अभाव भोग्दै आएका सिन्धुलीको बन्चरे गाउँमा स्वच्छ पानीको व्यवस्था गरिएको छ ।

सोलारको मााध्यमबाट लिफ्ट गरि ३१ वटा धाराबाट गाउँमा खानेपानी वितरण गरिएको छ । करिव ४२ लाखको खानेपानी आयोजनाबाट बन्चरे गाउंका १ सय ६ घरधुरीका ६ सय जनाले स्वच्छ पिउने पानीको पाएका छन् ।

नेपाल स्वास्थ्यको लागि पानी नेवाको सहयोगमा स्वच्छ पिउने पानीको सुविधा पुगेपछि गाउँमा स्वास्थ्य र सर सफाईमा समेत परिवर्तन आएको हो ।