१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल-नेपालले सभामुख सापकोटालाई भेटे


0
Shares

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन्।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि सभामुखलाई भेटेको संसद सचवालयले जनकारी गराएको छ। सभामुखसँगको भेटमा छलफल भएको विषयमा भने खुलाईको छैन् । प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार ४ बजे बस्दै छ ।