१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अदालतले पूर्ण न्याय दिन्छ, आधा दिँदैन– अधिवक्ता सुनील पोखरेल (भिडियो कुराकानी)


0
Shares

काठमाडौं । नेकपाको नाम सम्बन्धी फैसला गर्ने क्रममा सर्वोच्च अदालतले रिट निवेदकले मागेको भन्दा बढी व्याख्या गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको गुनासो माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले गरेका छन् ।

यसै विषयमा हामीेले नेपाल बार एशोसियसनका पूर्व महासचिव एवं अधिवक्ता सुनील पोखरेलसँग कुरा गरेका छौं । कुराकानीको क्रममा उहाँले अदालतले कुनै पनि मुद्दाको फैसला गर्दा त्यससँग जोडिएका अन्य विषयको पनि व्याख्या गरेर पूर्ण न्याय दिने बताउनुभएको छ । हेरौं भिडियो कुराकानीः