१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोलकताको भवनमा आगलागी परी मृत्यु हुनेको संख्या ९


0
Shares

काठमाडौं । भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा हिजो साँझ आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएकोमा थप २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीमा दर्जनौं घाइते भएका थिए । रेलवेको कार्यालय रहेको भवनमा विद्युत् शर्ट भई आगलागी भएको भातरीय सञ्चारमध्यमहरुले जनाएका छन् । एजेन्सी