१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर–११ र पुलिस क्लबबीच खेल हुँदै


0
Shares

काठामडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाडौ मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा केही बेरअघि पहिलो खेल सुरु भएको छ । यसअघि हिजो भएको खेलमा पुलिस र बागमतीले जितेका छन् । पुलिस दुई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने काठमाडौं मेयर–११ दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा बागमतीले एपीएफलाई २७ रनले हराएको हो भने मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको हो ।