
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बुटवल जाँदै हुनुहुन्छ ।
दलित पत्रकारको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न दाहाल बुटवल जान लाग्नु भएको हो ।
दाहालले बुटवलमा पार्टी कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्