
फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ ।
यता, पौडेल समूहको बैठक आज बिहान महामन्त्री शशांक निवास महारजगञ्जमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्