
तस्विर फाइल
ईलाम । एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र समृद्ध नेपाल र सुखी नेपालीका चाहाना पुरा गर्ने बताउनु भएको छ ।
ईलामको माई नगरपालिकामा सञ्चालन भैरहेको शहिद सुखानी स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उद्धघाटन गर्दे उहाँले अहिलेको राजनैतिक व्यवस्थालाई सहज रुपमा व्यवस्थापन गर्ने बताउनु भएको छ ।
संसद पुनःस्थापना भएपनि संसदको पहिलो दिन विधेयक पेश हुन नसकेको प्रति लक्षित गर्दैे संसदले काम गर्न नसकेको बताउनु भएको छ । इलामको विकास आफ्नो पहिलो एजेण्डा भएको पनि उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्