१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपाको पदाधिकारी बैठक आज बस्दै


0
Shares

काठमाडौं । जसपाको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ । बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।