१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दैछ ।

केही बेरमा बस्ने कार्यकारीणी सभाको बैठकमा सत्तामा जाने वा नजाने भन्नेबारे छलफल गर्ने जसपाले जनाएको छ ।

संसदमा ३२ सांसदका साथ जसपा चौथो ठूलो शक्ति हो । कांग्रेस र एमाले मिल्न नसके जसपा सत्ताको निर्णायक शक्ति हो ।