
काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघको कार्यलय परिसरमा नेपालको झण्डा फहराएको ६५ वर्ष पुगेको छ ।
आजकै दिन २६ मार्च १९५६ मा नेपालको झण्डा राष्ट्रसंघको कार्यालयमा फहराइएको थियो । सदस्यता पाएको एक वर्षपछि नेपालको झण्डा फहराइएको हो ।
१४ डिसेम्बर १९५५ मा राष्ट्रसंघकाे सदस्यता पाएका नेपालसहित १६ नव प्रवेशी राष्ट्रका झण्डा सोही दिन राष्ट्रसंघ मुख्यालयमा फहराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्