१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अभिताभको ‘चेहरे’को रिलिज डेट स­­र्‍यो


0
Shares

एजेन्सी । अभिनेता अभिताभ बच्चनको फिल्म चेहरेको रिलिज मिति सरेको छ ।

कोरोना भाइरसको बढ्दो महामारीका कारण फिल्मको रिलिज डेट सरेको बच्चनले ट्विटमा लेखेका छन् ।

अभिताभको चेहरेको रिलिज अप्रिल ९ मा तोकिएको थियो । अर्को सूचना नआएसम्म चेहरेको रिलिज मिति सरेको बताइएको छ ।

बच्चन र इमरान हासमीको फिल्म चेहरेको ट्रेलरले धमाका मच्चाएको छ ।