२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


अपाङ्ग बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ


0
Shares

बागलुङ । १५ वर्षीया अपाङ्गता भएकी बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

काठेखोला गाउँपालिका–१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

पीडित बालिकाको चैत १८ गते धौलागिरी अस्पताल, बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।