९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मेची नदीको कटानले सुकुम्बासी बस्ती विस्थापित (भिडियो)


0
Shares

झापा, साउन ९ । वर्षायाम सुरु भएसँगै झापाको भद्रपुरमा मेची नदीले जमिन कटान गरेपछि किनार आसपासका सुकुम्वासी बस्ती विस्थापित भएका छन् ।

जमिन कटान गर्दै घरसम्मै बगाउन लागेपछि उनीहरु छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।

मेची पुल निर्माण कम्पनी सूर्य सन्स जेभीले तटबन्ध निर्माण बीचमै छाडेकाले नदीले धार परिवर्तन गरी जमिन कटान गरेको हो ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्