
एजेन्सी । बलीउड महानायक अमिताभ बच्चनले कोरोनाको भ्यक्सिन लगाएका छन् । अमिताभले बुधवार कोरोनाको भ्याक्सिन लगाएका हुन् । समाजिक सञ्जाल टुईरमार्फत आफुले भ्याक्सिन लगाएको बच्चनले जानकारी गराएका हुन् ।
त्यसैगरि अमिताभ बच्चनले परिवारका सदस्यले पनि पहिलो डोज लिएको बताएका छन् । घर बाहिर रहेका कारण भ्याक्सिन लगाउन नपाएको अभिषेक बच्चन छिटै लगाउने पनि उनले बताएका छन् । अमिताभ टुईटमा लेख्छन् ‘लाईसके, सब ठीक छ ।’
प्रतिक्रिया दिनुहोस्