५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


म्यानमारमा रोकिएन सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए


0
Shares

एजेन्सी । म्यानमारमा प्रजातन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएकामाथि सेनाले गरेको दमनमा शनिबार थप पाँच जनाको मारिएका छन् ।

फेबु्रअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।