
काठमाडौं । प्रतिनिधिसभामा फेरि अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको विषय उठेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी सम्झौता संसदको एजेण्डा बनाउन माग गर्नुभएको हो ।
उहाँले कांग्रेस र माओवादीको तत्कालिन संयुक्त सरकारको पालामा सम्झौता गरिएको एमसीसी सम्झौता सभामुखकोमा थन्काएर लामो समयदेखि अड्काउने काम भइरहेकाले संसद्मा बहस र छलफलको विषय बनाउनुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्