
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्रबहादुर महतले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायव पारिएको आरोप लगाउनुभएको छ ।
सोमबारको प्रतिनिनिसभा बैठकमा बोल्दै सांसद् महतले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको, धरहरा देखाएर डण्डी र सिमेण्टको भाउ बढाएको आरोप लगाउनुभयो ।
यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्