१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कुटीकुटी श्रीमतीको हत्या गरकोे अभियोगमा बाँकेका पुरुष पक्राउ


0
Shares

काठमाडौं । बाँकेमा आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

श्रीमतीलार्ई कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धानध भइरहेको प्रहरीले जनाएको छ ।