१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रेमा ३० वर्षीया महिलामाथि बलात्कार, युवक पक्राउ


0
Shares

काठमाडौं । काभ्रेमा ३० वर्षीया महिलालाई बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।