१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु


0
Shares

बर्दिया । बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु भएको छ । त्रिभुवन माबि सुर्यपटुवामा कक्षा ६ मा अध्ययनरत मधुबन नगरपालिका १ लालझाडिका १२ बर्सिय विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको हो ।

कोरोनाको दोश्रो लहर संगै कोरोनाकै लक्षण ज्वोरो र पखालाका बाट उनको मृत्यु भएको बिध्यालयका प्रधानाध्यापक इन्द्र बहादुर सुनारले जानकारी दिनुभयो ।

मृतकका भाइमा समेत सोही लक्षण देखिए पछी बिहिवार भेरि अञ्चल अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ । मृतकका परिवारको अन्य सदस्य हरुको कोरोना परिक्षणका लागि आज स्वाब सन्कलन गरिने मधुवन स्वास्थ्य शाखाका प्रमुख मणि आचार्यले बताउनु भयो ।