१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाद्वारा सरकारमा गएका चार सांसद् निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसदबाट हटाइने चेतानवी


0
Shares

बुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा जाने चार सांसद्लाई पार्टीबाट निलम्बन गरेको छ ।

सोमबार बसेको लुम्बिनी प्रदेश समितिको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टीको निर्णय विपरित मन्त्रीको सपथ लिएका चार सांसद्लाई निलम्बन गरेको हो ।

बैठकले २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए सांसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने पार्टीले चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्–
लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…