१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुशल मल्लले बनाए पहिलो अन्तर्राष्ट्रिय अर्धशतक


0
Shares

काठमाडौं । नेपाली युवा ब्याट्समेन कुशल मल्लले नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय टी–ट्वेन्टी अर्धशतक बनाएका छन् ।

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध मल्लले २४ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरेका हुन् ।

उनले अर्धशतक बनाउनेक्रममा ५ छक्का र २ चौका प्रहार गरेका थिए ।