
एजेन्सी । परिवारका केही व्यक्ति कोरोना संक्रमित भएपछि दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्र अश्विनले यस वर्षको आईपीएलबाट ब्रेक लिएका छन् ।
सोमाबार सामाजिक सञ्जालमा लेख्दै आफ्नो परिवार र आफन्त कोरोनाबाट लडिरहेकाले यो समयमा आफूले उनीहरूलाई साथ दिने बताएका हुन् ।
उनले सबै कुरा सही भएको खण्डमा आफू खेलमा फर्कने संकेत पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्