१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसपार्कमा घर जाने बढे, नियमनकारी निकायको उपस्थिति शून्य (भिडियो)


0
Shares

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै निषेधाज्ञा हुँदैछ । निषेधाज्ञाको खबर बाहिरिएसँगै उपत्यका छाड्नेहरूको संख्या बढेको छ ।

काठमाडौंको गोंगबु बसपार्कमा घर जानेहरूको भीड थामिनसक्नु छ । बसपार्क यात्रुहरूको उचित व्यवस्थापन नहुँदा त्यहाँबाटै कोरोना संक्रमण हुने खतरा बढेको छ ।

दैनिक हजारौं मानिसको भीड हुने बसपार्क लगायतका स्थानमा नियमनकारी निकायको उपस्थिति भने देखिँदैन । दीपक श्रेष्ठको स्थलगत रिपोर्ट