
काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।
मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।
भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्