
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री मा सिफारिस गर्नु भएकाे छ ।
त्यसैगिर सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गर्नु भएको हो । थपिएका मन्त्रीहरुको सपथ आजै दिउँसो ४ बजेका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्