२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा पुरुष पक्राउ


0
Shares

काठमाडौं । भोजपुरमा एक वृद्धाको करणाी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।

उनलाई बुधबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।