१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य घट्यो


0
Shares

gold

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुन ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुँदा चाँदीको २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ तोकिएको छ ।