
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्नुहुनेभएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्