
काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा पालनामा सरकारले थप कडाइ गर्ने जनाइसकेको छ । काठमाडौं उपत्यकामा दोश्रो दिन निषेधाज्ञा पालना कत्तिको भयो ? सवारी आवागमन, प्रहरीको जाँच कस्तो रह्यो ? दीपक श्रेष्ठको स्थलगत रिपोर्ट–
प्रतिक्रिया दिनुहोस्