१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हेटौंडा अस्पतालमा २० शय्याको एचडीयू कक्ष सञ्चालनमा


0
Shares

हेटांैडा । हेटौंडा अस्पतालमा कोरोना संक्रमितका लागि २० शय्याको एचडीयू कक्ष सञ्चालनमा ल्याइएको छ ।

शुक्रबारदेखि ६ वटा अक्सिजन सुविधासहित एचडियू कक्ष सञ्चालनमा ल्याइएको हो । एचडीयू कक्षमा ८ जना संक्रमित उपचारको लागि भर्ना भइसकेका छन् ।

त्यस्तै हेटौंडाकै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावास भवनलाई आइसोलेशन बनाइएको छ ।