१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा.कोइरालाद्वारा मजदुरप्रति सम्मान व्यक्त


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मजदुरप्रति सम्मान व्यक्त गर्नु भएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा उहाँले फेसबुकमा स्टाटस राख्दै मजदुरप्रति सम्मान व्यक्त गर्नु भएको हो ।

उहाँ लेख्नुहुन्छ ‘अर्थतन्त्रका मेरुदण्ड, हरेक राजनीतिक आन्दोलनमा अग्रपंतिमा उभिने परिवर्तनका नायक र परिश्रमका पर्याय मजदुरहरु प्रति आज अन्तराष्ट्रिय मजदुर दिवशको उपलक्ष्यमा सम्मान व्यक्त गर्दछु ।’ त्यस्तै उहाँले सबैमा दिवसको शभकामना समेत व्यक्त गर्नु भएको छ।