
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ ।
स्थायी कमिटी बैठकमा के निर्णय भयो बाहिर आएको छैन । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएर छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्