१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ ।

देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आइतबार मात्रै उहाँले संसदबाट विश्वासको मत लिनका लागि संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।