
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही घर भई चितवनको राप्ती नगरपालिका बस्दै आएका ३५ वर्षीय एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडितकी आमाले लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्