१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु


0
Shares

डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला अस्पताल डोटिले जनाएको छ ।

१८ गते स्वाव संकलन गरि २० गते कोरोना संक्रमण पुष्टि भएका उहाँको आज बिहान ७ बजे र ९ मिनेटमा जिल्ला अस्पताल डोटीमै ज्यान गएको अस्पतालका कारोना फोकल प्रसन राजेन्द्र फुलाराले बताउनुभयो ।

मृतकको सवलाई नेपालि सैनिकको टोलिले केहि छिनमा व्यावथापन गर्ने अस्पताल ले जानकारि दियको छ । अहिले जिल्ला अस्पतालमा ११ जनाको उपचार भैरहेको छ र अधिकांसको अबस्था सामान्य रहे पनी केहिलाई अक्सिजनको साहायतामा राख्नु परेको बताइएको छ ।