
सर्लाही । सर्लाहीमा करेन्ट लागेर एकको मुत्यु भएको छ ।
मुत्यु हुनेमा पर्सा गाँउपालीका ५ का वर्ष ५२ की सेवो देवी पासवान रहेका छन् ।
बुधवार साँझ घाँस काट्ने क्रममा पर्साबाट पिपरा जाने पुल नजिकैको मेन लाईनको पोलमा अर्थिङ्गको तारमा छुन पुग्दा उनको मुत्यु भएको प्रहरिले जनाएको छ ।
पासवानको शवलाई पोस्र्टमाटमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत मदन कुँवरले जानकारि दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्