
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।
सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्