
काठमाडौं । नेपाली कांगे्रसका नेता दिल बहादुर घर्तीलाई पत्नी शोक परेको छ ।
घर्तीकी श्रीमती मुक्ता उपाध्यायको वैशाख २६ गते बिहान ८ बजे उहाँको निवास सितापाइलामा मृत्यु निधन हो ।
मुक्ता पिताजी कृष्ण प्रसाद कोइरालाको दोस्रो श्रीमती मोहन कुमारी कोइरालाको छोरी नलिनी उपाध्यायकी छोरी हुन् ।
विगत लामो समयदेखि अस्वस्थ रहनु भएकी मुक्ताको आज निधन भएको हो ।
उहाँको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्